२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । काठमाडौंको अति व्यस्त सडक मानिने नयाँ बानेश्वरको सडकमा भ्वाङ परेको छ। बानेश्वरस्थित सिभिल अस्पताल र यातायात व्यवस्था विभाग अगाडिको सडकमा करिब ८ फिट गहिरो भ्वाङ देखिएको हो ।
सडकमा भ्वाङ परेपछि अहिले ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेर राखेको छ। भ्वाङ के कारणले परेको हो भन्नेबारे केही जानकारी नभएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij