Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

आज पनि मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ स्थगित

आज पनि मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ स्थगित


  • 5.8K
    Shares

    आज पनि मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ स्थगित
    images

    काठमाडौं । ज्यान मार्ने उद्योगमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमविरुद्ध परेको मुद्दाको सुनुवाई स्थगित भएको छ ।

    यसअघि पनि बारम्बार स्थागित भएको उक्त मुद्दामा शुक्रबार ९आज०का लागि पेसी तोकिएको थियो । आजका लागि सर्वोच्च अदालतका न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासको कार्यसूचीमा उक्त मुद्दा परे पनि स्थगित गरिएको छ ।

    महान्यायाधिवक्ता कार्यालयको माग बमोजिम उक्त मुद्दाको सुनुवाइ स्थगित गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

    २०७० सालको निर्वाचनमा बिस्फोटक पदार्थ बम विस्फोट गराइ ज्यान लिएको अभियोग लागी हाल केन्द्रीय कारागारमा रहेका आलमले आफ्नो रिहाइको मागसहित सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

    जिल्ला अदालत रौतहट र उच्च अदालत पाटनले आलमलाई हिरासतमै राखेर मुद्दाको प्रक्रिया अघि बढाउनका लागि आदेश दिएको थियो । तर सो आदेशविरुद्ध आलम सर्वोच्च पुगेका थिए ।

    alam-dfd.png

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - १३:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij