Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकामा फायरिङ हुदाँ तीन जनाको मृत्यु, तीन घाइते

अमेरिकामा फायरिङ हुदाँ तीन जनाको मृत्यु, तीन घाइते


  • 8.7K
    Shares

    अमेरिकामा फायरिङ हुदाँ  तीन जनाको मृत्यु, तीन घाइते

    अमेरिका । अमेरिकाको इलिनोयस्थित स्पोर्ट्स कम्प्लेक्समा शनिवार एक शूटरले खुलेआम फायरिङ गरेका छन् । जसमा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

    रकफोर्ड पुलिसका प्रमुख ड्यान ओ शियाका अनुसार शंकास्पद व्यक्तिलाई हिरासतमा लिइएको छ । पुलिसले मानिसहरुलाई  सोसल मिडियाबाट टाढै रहन आग्रह गरेको छ । त्यहाँको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - १३:१२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij