Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

एमाले संसदीय दलको यस्तो भयो निर्णय : ११ गते विश्वासको मत लिने

एमाले संसदीय दलको यस्तो भयो निर्णय : ११ गते विश्वासको मत लिने


  • 3.2K
    Shares

    एमाले संसदीय दलको यस्तो भयो निर्णय :  ११ गते विश्वासको मत लिने
    images

    प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले कार्तिक ११ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा अधिकांश सांसदहरूले पक्ष र विपक्षमा मतदान गरेर जाने बताएपछि कात्तिक ११ गतेलाई विश्वासको मत लिने निर्णय भएको हो ।

    नेकपा एमालेको कात्तिक ६ गते र ९ गते वडा र गाउँको अधिवेशन भएकाले ११ गतेका लागि विश्वासको मत लिने निर्णय भएको प्रमुख प्रदेशसभा सदस्य लिलम बस्नेतले बताए  ।
     
    यसअघि मुख्यमन्त्री भीम आचार्यले भने विश्वासको मत लिने कि राजीनामा दिने भनेर छलफल गर्न संसदीय दलको बैठक डाकेका थिए । 

    बैठकमा सहभागी अधिकांश सांसदहरूले सम्भावना अझै कायम रहेकाले विश्वासको मतका लागि पक्ष र विपक्षमा मतदान नै गरेर जानु पर्ने धारणा राखेका थिए । 

    सांसदहरूको मतपछि विश्वासको मत लिने निर्णयमा संसदीय दलका नेता तथा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने निर्णय गरेका हुन् ।

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - १३:३३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij