Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

आलमको मुद्दामा पेसी तोकियो, आज सुनुवाइ हुँदै

आलमको मुद्दामा पेसी तोकियो, आज सुनुवाइ हुँदै


  • 3.9K
    Shares

    आलमको मुद्दामा पेसी तोकियो, आज सुनुवाइ हुँदै
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको छ । शुक्रबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुँदैछ ।

    यसअघि पटकपटक पेसी तोकिए पनि सुनुवाई स्थगित हुँदै आएको थियो । आलमलाई प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो । ज्यान मार्ने उद्योगसमेतको मुद्दामा आलम हिरासतमा छन् ।

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - १२:१३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij