Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

शिक्षक महासंघले काठमाडौंमा सडक आन्दोलन चर्काउने गरि गर्यो यस्तो निर्णय

शिक्षक महासंघले काठमाडौंमा सडक आन्दोलन चर्काउने गरि गर्यो यस्तो निर्णय


  • 4.6K
    Shares

    शिक्षक महासंघले काठमाडौंमा सडक आन्दोलन चर्काउने गरि गर्यो यस्तो निर्णय

    नेपाल शिक्षक महासङ्घले कार्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारीलाई काठमाडौंमा उपस्थित गराई दबाबमूलक सडक आन्दोलन गर्ने जनाएको छ ।

    बुधबार शिक्षामन्त्री देवेन्द्र पौडेललाई ३४ सूत्रीय माग राख्दै गत बैशाख २० गतेबाट निरन्तर आन्दोलन गरिरहेको महासङ्घले शिक्षकका मागका विषयमा ज्ञापनपत्र बुझाउँदै शिक्षकका माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

    074008980Teacher1.jpg

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १५:३८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij