Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


  • 3.5K
    Shares

    प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
    images

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथीबाट उपरथी दर्जामा पदोन्नती भएका बाबुराम श्रेष्ठलाई एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    यही कात्तिक १ गते बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई उपरथीमा पदोन्नती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बुधबार प्रधानसेनापति शर्माले जंगीअड्डामा आयोजित कार्यक्रमबीच उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    उपरथी दर्जामा पदोन्नती भएका श्रेष्ठ मध्य कमाण्ड हेडक्वाटरको कमाण्ड सेनापति नियुक्ति भएकी हुन् । दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १२:५९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij