Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

कात्तिक ७ र ८ गते बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने

कात्तिक ७ र ८ गते बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने


  • 3.0K
    Shares

    कात्तिक ७ र ८ गते बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने
    images

    काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन गर्ने भएको छ।

    सरकारले हरेक बर्ष कात्तिक २ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार ७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।

    बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन समेत मन्त्रालयको आग्रह छ ।

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १५:२८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij