Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

"कोरोना अन्तिम महामारी होइन" : डब्ल्यूएचओ

"कोरोना अन्तिम महामारी होइन" : डब्ल्यूएचओ


  • 10.0K
    Shares

    "कोरोना अन्तिम महामारी होइन" : डब्ल्यूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस अन्तिम महामारी नभएको बताएको छ ।

    डब्ल्यूएचओका चीफ टेड्रोस अधोनम घेब्रेयेससले कोरोना भाइरसकोविरुद्धको लडाईंमा पैसा बगाएर मात्रै केहि नहुने बताएका छन् । उनले अब भविष्यको लागि तयारी गर्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘हामी एक महामारीसँग लड्को लागि पैसाको प्रयोग गर्दछौँ र जुन बेला त्यो समस्या सकिन्छ तब हामी त्यसलाई भुलिदिन्छौँ, भविष्यमा यस्ता समस्याबाट बच्नको लागि हामीले आवश्यक कदम उठाउन आवश्यक छ ।’

    यसैबीच बेलायतमा पाइएको भनिएको कोरोना भाइरसको नयाँ स्ट्रेनबाट संक्रमित अअन्य देशमा पनि देखिन थालेका छन् ।

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - ११:५८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij