Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

पछिल्लो २४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु


  • 3.7K
    Shares

    पछिल्लो २४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु
    images

    काठमाडौं। पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार सो समयावधिमा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ । अहिले देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।

     

    प्रकाशित मिति :कार्तिक २ २०७८ मंगलवार - १८:३४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij