२०८२ मंसिर १० गते बुधवार
काठमाडौं । चिकित्सा शिक्षा आयोगले डिएम र एमसिएच तहमा भर्नाका लागि विद्यार्थी छनोट गर्न सञ्चालन हुने एकीकृत प्रवेश पररीक्षाको अनलनइन आवेदन फारम खुला गरेको छ ।
विभिन्न विश्वविद्यालय र अन्र्तगतका शिक्षण संस्था तथा प्रतिष्ठानहरुमा यसै शैक्षिक सत्रका लागि सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश पररीक्षाको अनलनइन आवेदन फारम खुला गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यात्तिले कार्तिक २ गते देखि १७ गते भित्र आयोगको वेबपोर्टल मार्फत आवेदन फारम पेश गर्न सकिने जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij