२०८२ मंसिर १० गते बुधवार
सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध भएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडीका अधिकांश स्थानमा नेपाल टेलिकमको टेलिफोन सेवा र इन्टरनेट अवरूद्ध रहेको जानकारी दिएको हो।
टेलिफोन सेवा अवरूद्ध हुँदा वर्षातले पुगेको क्षति र विवरण आउन समस्या भएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध भएको छ।
प्रदेश प्रहरी कार्यालय धनगढीले डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडीका अधिकांश स्थानमा नेपाल टेलिकमको टेलिफोन सेवा र इन्टरनेट अवरूद्ध रहेको जानकारी दिएको हो।
टेलिफोन सेवा अवरूद्ध हुँदा वर्षातले पुगेको क्षति र विवरण आउन समस्या भएको छ। डडेल्धुरा र बझाङमा प्रहरी र प्रशासनलाई सम्पर्क गर्न समस्या परेको स्थानीयले बताएका छन्। डडेल्धुरा र बझाङमा प्रहरी र प्रशासनलाई सम्पर्क गर्न समस्या परेको स्थानीयले बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij