Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

अधिकृतदेखि सहायकसम्मका विभिन्न पदमा खुल्यो जागिर, कहिलेसम्म दिने आवेदन ?

अधिकृतदेखि सहायकसम्मका विभिन्न पदमा खुल्यो जागिर, कहिलेसम्म दिने आवेदन ?


  • 4.9K
    Shares

    अधिकृतदेखि सहायकसम्मका विभिन्न पदमा खुल्यो जागिर, कहिलेसम्म दिने आवेदन ?
    images

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृतदेखि सहायक प्रशिक्षार्थीसम्मको पदमा कर्मचारी माग गरेको हो ।

    कम्पनीले अधिकृत पदमा २ जना, सहायक अधिकृत केही, सहायक पदमा केही संख्यामा, कष्निठ सहायक र सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी मागेको हो । उक्त पदहरुका लागि योग्य इच्छुक उम्मेदवारहरुले आजैका मितिदेखि १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

    नेपाली नागरिकताको प्रतिलिपि, आवश्यक शैक्षिक योग्यतको प्रमाणपत्रको प्रीतलिपि, हालसालै खिचिभएको पासर्पोट साइजको फोटो १ प्रति, निवदेन साथै बायोडाटा संलग्न गरि vacancy.slbsl@gmail.com वा कम्पनीको केन्द्रिय कार्यालयमा दरखास्त दिन सकिनेछ ।

     

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - १२:५३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij