Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

सरकारले करको दायरा बढाएपछि करदाताको संख्या ७० लाख नाघ्यो

सरकारले करको दायरा बढाएपछि करदाताको संख्या ७० लाख नाघ्यो


  • 456
    Shares

    सरकारले करको दायरा बढाएपछि करदाताको संख्या ७० लाख नाघ्यो
    images

    काठमाडौं । सरकारले करको दायरा विस्तारमा तीव्रता दिएसँगै पछिल्ला वर्षहरूमा करदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

    आन्तरिक राजश्व विभागको पछिल्लो तथ्यांक अनुसार व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको कुल संख्या ७० लाख नाघेको छ ।

    आय विवरण बुझाउने करदाताको संख्यामा पनि आन्तरिक राजश्व विभागको तथ्याङ्क अनुसार उत्साहजनक सुधार देखिएको छ।

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १४:१८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij