२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज धावनमार्गभन्दा बाहिर ट्याक्सी वेबाट चिप्लिएको थियो ।
जहाज पार्किङबाट ट्याक्सीवेमा जाँदै गर्दा घाँसे मैदानमा चिप्लिएको हो । जहाजमा कुनै क्षति नभएको विमानस्थल स्रोतले जानकारी दियो । एउटा चक्का चिप्लिएर बाहिर गएको स्रोतले जानकारी दियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij