Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, केन्द्रीय सदस्य बनाइने घोषणा

मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, केन्द्रीय सदस्य बनाइने घोषणा


  • 1.4K
    Shares

    • images
    मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, केन्द्रीय सदस्य बनाइने घोषणा

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले महिला हिंसा विरुद्धको अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ ।

    बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेका हुन् ।

    खातुन नेपाली मानव अधिकारकर्मी समेत हुन् । उनी १५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बन्न पुगेकी थिइन् । २१ वर्षीया खातुनले सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन् ।

    कार्यक्रममा बोल्दै उनले तेजाब आक्रमण मात्र हिंसा नभई सबै खाले हिंसाविरुद्ध लाग्न आग्रह गरिन् । 

     

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १५:४६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij