Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

प्रधानमन्त्री कार्की र एमालेका नेताहरूबीच छलफल

प्रधानमन्त्री कार्की र एमालेका नेताहरूबीच छलफल


  • 323
    Shares

    प्रधानमन्त्री कार्की र एमालेका नेताहरूबीच छलफल
    images

    काठमाडौं । सरकार र नेकपा एमालेबिच द्विपक्षीय संवाद अहिले बालुवाटारमा भइरहेको छ।

    संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल छन् भने नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी छन् ।

    प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाएकी थिइन् । 

     

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १७:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij