Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ, ४६ करोड ठगीको आरोप

सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ, ४६ करोड ठगीको आरोप


  • 4.8K
    Shares

    सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ, ४६ करोड ठगीको आरोप
    images

    काठमाडौं । सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जनाएको छ ।

    तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ।

    सीआईबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो।

    प्रकाशित मिति :आश्विन १९ २०७८ मंगलवार - ११:०३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij