Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

विद्युत प्राधिकरणलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग

विद्युत प्राधिकरणलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग


  • 3.5K
    Shares

    विद्युत प्राधिकरणलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग
    images

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरु काटेपछि नेपाल दुरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ । प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले दुख व्यक्त गरेको हो ।

    विद्युत प्राधिकरणले पोलभाडा तिर्न नमानेको भन्दै विभिन्न ठाउँहरुमा इन्टरनेटको तारहरु काटेको थियो ।

    प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुँदा सबै पक्ष बसी आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन सबै पक्षमा हार्दिक अनुरोध गर्दछौं ।'

    प्रकाशित मिति :आश्विन १७ २०७८ आइतवार - ११:३७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij