२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गर्दै नजिकिदै गरेको चाडपर्वको समयमा बढी भीडभाड एवं जोखिमयुक्त यात्रा नगर्न समेत आग्रह गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij