Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विद्यालयका कर्मचारीको बढ्यो तलब, अब कसले कति पाउँछन ?

विद्यालयका कर्मचारीको बढ्यो तलब, अब कसले कति पाउँछन ?


  • 10.0K
    Shares

    विद्यालयका कर्मचारीको बढ्यो तलब, अब कसले कति पाउँछन ?

    स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि गरेको छ ।

    गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बालविकास शिक्षिका, विद्यालयमा लेखा शाखामा कार्यरत र विद्यालय कर्मचारीको उपस्थितिमा एक कार्यक्रकाबीच पारिश्रमिक वृद्धि गरिएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताए ।

    विद्यालयको लेखा शाखामा कार्यरत कर्मचारीको पारिश्रमिक रु. १७ हजार, बालविकासका कर्मचारीको रु. १६ हजार र विद्यालयका कर्मचारीको रु .१५ हजार मासिक पारिश्रमिक दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १३ २०७८ बुधवार - १३:२२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij