Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बेलायतमा ६ लाख मानिसले लगाए कोरोनाबिरुद्दको भ्याक्सिन

बेलायतमा ६ लाख मानिसले लगाए कोरोनाबिरुद्दको भ्याक्सिन


  • 7.0K
    Shares

    बेलायतमा ६ लाख मानिसले लगाए कोरोनाबिरुद्दको  भ्याक्सिन

    बेलायत । बेलायतमा नयाँ वर्षको शुरुवात भन्दा पहिला कोरोना संक्रमणबाट राहत दिने खबर बाहिरिएको छ ।

    न्यूज एजेन्सी रायटरले बेलायती सरकारले भनेअनुसार ६ लाख भन्दा धेरै मानिसले कोरोना भ्याक्सिनको पहिलो डोज लगाएको बताएको छ ।

    बेलायती नागरिकलाई फाइजर बायोएनटेकद्वारा निर्मित कोरोना भ्याक्सिनको पहिलो डोज दिइएको हो ।

     

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - ११:४४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij