Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नाराबाजी गर्दै प्रचण्ड-नेपाल समूह लागे निर्वाचन आयोगतिर

नाराबाजी गर्दै प्रचण्ड-नेपाल समूह लागे निर्वाचन आयोगतिर


  • 8.8K
    Shares

    नाराबाजी गर्दै प्रचण्ड-नेपाल समूह लागे निर्वाचन आयोगतिर

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । 

    शुक्रबार बिहान उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" र माधवकुमार नेपालसहित नेताहरू माइतीघरमा  सडकमै बसेका थिए । उनीहरूले छातीमा "हामी यहाँ छौ" लेखिएको कागज टासेका थिए ।

    माइतीघरको प्रदर्शन सकेर उनीहरू अहिले निर्वाचन आयोगतिर लागेका छन् । प्रचण्ड र नेपाल आजै सर्वोच्च अदालतमा पनि जाने कार्यक्रम छ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ । 

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - ११:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij