Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कपनको ढलमा खसेको बालकको शव ५ दिनपछि बागमतीमा भेटियो

कपनको ढलमा खसेको बालकको शव ५ दिनपछि बागमतीमा भेटियो


  • 4.8K
    Shares

    कपनको ढलमा खसेको बालकको शव ५ दिनपछि बागमतीमा भेटियो
    images

    कपनको ढलबाट खसेर वेपत्ता बालकको शव फेला परेको छ । उनको शव ललितपुरको घुसेलस्थित बागमती नदी किनारमा भेट्टिएको हो । नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालकको चिनिन नसक्ने शवको पहिचान भएको हो ।

    उनको शव पाटन अस्पताल ल्याएर पोष्टमार्टम गर्ने तयारी भएको छ । मंगलबार कपनको ढलबाट खसेर १० वर्षीय बालक उज्ज्वल विक वेपत्ता भएका थिए ।

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १४:२४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij