Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ


  • 4.9K
    Shares

    स्रोत नखुलेको रकम सहित २ जना पक्राउ
    images

    रौतहट । ईशनाथ नगरपालिका–२ औरैया स्थित मिठुअवा टोलबाट स्रोत  नखुलेको नेपाली नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका९३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् ।

    नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
     

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १२:१७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij