Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्‍यो यस्तो सूचना

नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्‍यो यस्तो सूचना


  • 3.9K
    Shares

    नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्‍यो यस्तो सूचना
    images

    काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सुचना जारी गरेको छ ।

    गत साउनदेखि सम्पर्कमा नरहेका ११ जनालाई बाटोको म्यादबाहेक सात दिन भित्र सम्पर्कमा आउन हेडक्वाटरले निर्देशन जारी गरेको छ ।

    हेडक्वाटरद्वारा सार्वजनिक सुचनामा तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ ।

    यी हुन् बेपत्ता ११ कर्मचारी

    चन्द्रदेव जोशी

    हरिभक्त राई

    शिव बहादुर जर्गा मगर

    सुमन भण्डारी

    खगेन्द्र थापा मगर

    बिरबहादुर भण्डारी

    विनोद बुढाक्षेत्री

    अनिल कुमार गुरुङ

    पदम बहादुर थापा श्रीस

    डम्बर दियाल

    प्रविन राई

    Police-HQ-Notice.jpg

    प्रकाशित मिति :आश्विन १० २०७८ आइतवार - १२:१२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij