Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाली सेनामा ७४ उपसेनानीका लागि भर्ना खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

नेपाली सेनामा ७४ उपसेनानीका लागि भर्ना खुल्यो, कसले दिन पाउँछन् आवेदन ?


  • 7.5K
    Shares

    नेपाली सेनामा ७४ उपसेनानीका लागि भर्ना खुल्यो, कसले दिन पाउँछन् आवेदन ?
    images

    काठमाडौं । नेपाली सेनामा लेखापाल, भिडियो ग्राफरदेखि पाइलटसम्म गरी ७४ जना उपसेनानीमा नयाँ भर्ना खुलेको छ ।

    नेपाल सेनाले असोज ६ गतेदेखि सेनाले लेखापालमा २७ जना, प्राड उपसेनानीमा ३ जना, भिडियो ग्राफर १ मेकालिनकल इन्जिनियर, एमबीबीएसमा १३ जना, सैनिक उपचारिकामा ६ लगायतमा नयाँ भर्ना खुलेको जनाएको छ ।

    असोज ६ गतेदेखि कात्तिक ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

     

     

     

     

     

     

    प्रकाशित मिति :आश्विन ८ २०७८ शुक्रवार - १५:०७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij