Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

डडेल्धुराका युवकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

डडेल्धुराका युवकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु


  • 6.3K
    Shares

    डडेल्धुराका युवकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु
    images

    धनगढी । मोटरसाइकल दुर्घटना हुँदा डडेल्धुराका एक युवकको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ खुल्लेकका ३८ वर्षीया गणेश ओझाको मृत्यु भएको हो।

    मंगलबार उनको मोटरसाइकल बाँकेको नेपालगञ्जमा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा बुधबार भारतमा मृत्यु भएको आफन्तले जनाएका छन्। ओझा अग्नि ग्रुप नेपालगञ्जमा कार्यरत थिए। उनका एक छोरी र एक छोरा छन्। 

    प्रकाशित मिति :आश्विन ७ २०७८ बिहिवार - १२:४३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij