Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बालाजुमा गाई काटेको अभियोगमा ४ जना पक्राउ

बालाजुमा गाई काटेको अभियोगमा ४ जना पक्राउ


  • 5.5K
    Shares

    बालाजुमा गाई काटेको अभियोगमा ४ जना पक्राउ
    images

    काठमाडौंको बालाजु नजिकै गाई काटेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौकुण्ठ गाउँपालिका २, रसुवा घर भएका ६५ वर्षीय कामछिरिङ लोप्चनलगायत चार जना रहेको बताइएको छ ।

    तारकेश्वर नगरपालिका ५, गोलढुङ्गास्थित फुयेलचोक चौताराको खोलामा गाईको बाछो काटिरहँदा प्रहरीले उनीहरुलाई पक्रेको हो । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुले गाईको बाछो काटिरहेको अवस्थामा फेला पारेको थियो ।

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - १६:३०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij