Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पछिल्लो २४ घण्टामा थपिए १४७८ कोरोना संक्रमित, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए १४७८ कोरोना संक्रमित, ६ जनाको मृत्यु


  • 5.3K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए १४७८ कोरोना संक्रमित, ६ जनाको मृत्यु
    images

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६७ जनाको पीसीआर परीक्षणमा १ हजार २५१ र २ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२७ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ६३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - १६:२७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij