Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी


  • 6.5K
    Shares

    प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह केन्द्रीय कमिटीको बैठक बसेको छ ।

    बबरमहलस्थित कार्की प्यालेसमा भइरहेको बैठकमा पछिल्लो राजनीतिक अवस्था वारे छलफल भइरहेको नेताहरुले जानकारी दिए ।

    प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा यसअघि नै यो समूहले निर्क्यौल निकालिसकेको र अब कसरी अघि बढ्ने भन्ने विषयमा आज छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो समूहले आफू आधिकारीक नेकपा भएको  भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराइसेको छ ।

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १३:५१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij