Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाली सेनामा २५ जना स्वास्थ्यकर्मीका लागि जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन सकिने ?

नेपाली सेनामा २५ जना स्वास्थ्यकर्मीका लागि जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन सकिने ?


  • 4.9K
    Shares

    नेपाली सेनामा २५ जना स्वास्थ्यकर्मीका लागि जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन सकिने ?
    images

    काठमडौं । नेपाली सेनाले प्राविधिकतर्फ स्वास्थ्यका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

    नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले आज गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी एमबीबीएस डाक्टर, नर्स, डेन्टल डाक्टर, बी फार्मेसीलगायत विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

    विज्ञापनमा बायोमेडिकल इन्जिनियर, एमबीबीएस डाक्टर, डेन्टल डाक्टर, फार्मेसी, सैनिक उपचारिकालगायत स्वास्थ्यतर्फ २५ पदमा पदपूर्ति गरिने जनाइएको छ ।

    आवेदनका लागि यही असोज ६ देखि कात्तिक ४ गतेसम्म दरखास्त दिन सकिनेछ । दोब्बर दस्तुरमा कात्तिक ११ गतेसम्म दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ ।

    idfmkdgm.jpg

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - १४:०४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij