Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

११ गतेदेखि सञ्चालन हुने परीक्षाको केन्द्र प्रकाशित (केन्द्रसहित)

११ गतेदेखि सञ्चालन हुने परीक्षाको केन्द्र प्रकाशित (केन्द्रसहित)


  • 6.7K
    Shares

    ११ गतेदेखि सञ्चालन हुने परीक्षाको केन्द्र प्रकाशित (केन्द्रसहित)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरुरी सूचना प्रकाशित भएको छ । स्नातकोत्तर तह दोश्रो वर्षको काठमाडौ उपत्यका र आसपासका जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरिएको हो ।

    जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ आश्विन ११ गतेदेखि सञ्चालन हुने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन (एम.ए., एम.एड.,एम.वि.एस र एम.पि.ए.) संकायतर्फका स्नातकोत्तर तह दोस्रो वर्षका क्याम्पस तथा प्राइभेट (आंशिक) परीक्षा दिने काठमाडौं उपत्यका र आसपासका जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएको सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ परीक्षा समय दिउँसो १२ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

    Exam-Center-scaled.jpg

    प्रकाशित मिति :आश्विन ६ २०७८ बुधवार - १२:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij