Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

रवि लामिछाने अस्वस्थ, के भएको हो ?

रवि लामिछाने अस्वस्थ, के भएको हो ?


  • 1.3K
    Shares

    रवि लामिछाने अस्वस्थ, के भएको हो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्वस्थ बनेका छन् । सभापति लामिछाने ज्वरो आएपछि घरमै आराम गरिरहेका हुन् ।

    रविलाई ज्वरो आएको उनको सचिवालयले जनाएको छ । चुनावी दौडधुपका कारण स्वास्थ्यमा समस्या आएको हुन सक्ने जनाइएको छ ।

    लामिछाने अस्पताल भर्ना भने भएका छैनन् । उनी निवासमा आराम गरिरहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - १७:२४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij