Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

बसको ठक्करबाट अर्जेन्टिनाकी पूर्व मिस वर्ल्डको निधन

बसको ठक्करबाट अर्जेन्टिनाकी पूर्व मिस वर्ल्डको निधन


  • 7.1K
    Shares

    बसको ठक्करबाट  अर्जेन्टिनाकी पूर्व मिस वर्ल्डको निधन
    images

    काठमाडौं । अर्जेन्टिनाकी पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको निधन भएको छ ।

    १७ डिसेम्बरमा आफ्नो घर नजिकै वाक गरिरहेकी उनलाई पछिबाट आएको एक बसले ठक्कर दिएको थियो । जसमा गम्भीर घाईते भएकी उनको कोमामा ६दिन राखेपछि निधन भएको हो ।

    बसको ठक्करबाट उनको शिरमा फ्याक्चर भएको थियो । उनी ८१ वर्षकी थिइन् । उनले लण्डनमा सन् १९६० मा मिस वर्ल्डको ताज जितेकी थिइन् ।

    उनी यो टाइटल जित्ने अर्जेन्टिनाकी पहिलो महिला थिइन् । त्यो बेला उनी मात्र २१ वर्षकी थिइन् ।

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १३:१५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij