Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

राष्ट्रिय सभाको बैठक बस्दै, बजेट विधेयक पेस हुने

राष्ट्रिय सभाको बैठक बस्दै, बजेट विधेयक पेस हुने


  • 4.6K
    Shares

    राष्ट्रिय सभाको बैठक बस्दै, बजेट विधेयक पेस हुने
    images

    काठमाडौँ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

    बैठकमा सरकारले सोमबार प्रतिनिधि सभाबाट पारित गरेको बजेटका तीनवटै विधेयक पेस गर्ने सम्भावित कार्यसुची छ ।अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले सोमबार पारित गरेको थियो ।

    अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गर्ने छन् । त्यसपछि विधेयकबारे सैद्धान्तिक छलफल हुनेछ ।

    प्रकाशित मिति :आश्विन ५ २०७८ मंगलवार - ११:२३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij