Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

काठमाडौं उपत्यकामा थपिए ३९६ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३९६ जना कोरोना संक्रमित


  • 4.1K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ३९६ जना कोरोना संक्रमित
    images

    काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा पछिल्लो २४ घण्टामा तीन सय ९६ जना कोरोना संक्रमित फेला परेका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ९८ जना कोरोना संक्रमित थप भए भने ललितपुरमा जम्मा ३५ जना थप भएका छन्।

    यस्तै भक्तपुरमा ६३ जनामा कोरोना देखिएको छ। पछिल्लो २४ घन्टामा देशभर गरी कूल एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १६:५२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij