Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

अमेरिकामा एकैदिन ३ हजार ४०१ कोरोना संक्रमितको मृत्यु

अमेरिकामा एकैदिन ३ हजार ४०१ कोरोना संक्रमितको मृत्यु


  • 9.5K
    Shares

    अमेरिकामा एकैदिन ३ हजार ४०१ कोरोना संक्रमितको मृत्यु
    images

    अमेरिकामा एकैदिन ३ हजार ४०१ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार २१८ पुगेको छ ।

    यस्तै त्यहाँ १ करोड ८९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ३२ हजार ३४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ८९ लाख १७ हजार १५२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ११ लाख १ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् ।

     

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १२:१२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij