Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

संसारकै एक अनौठी महिला, जसको मुटु नै छैन (भिडियोसहित)

संसारकै एक अनौठी महिला, जसको मुटु नै छैन (भिडियोसहित)


  • 8.2K
    Shares

    संसारकै एक अनौठी महिला, जसको मुटु नै छैन (भिडियोसहित)
    images

    संसारमा कहिले काँही प्रकृतिलाई नै चुनौती दिने घटना हुन्छन् । तस्बिरमा देखिएकी खुशी हसिली महिला ‘सलवा हुसेन’ एक त्यस्तै महिला हुन । उनले प्रकृतिलाई नै चुनौती दिएकी छन् । उनी मुटु नभएकी संसारकी एक मात्र महिला हुन् । यो संसारको एक दुर्लभ घटना हो ।

    उनले आफु बाँच्नका लागि एक कृतिम मुटु लिएकी छन् । जुन शरिर भित्र छैन । उनले आफ्नो कृतिम मुटुलाई एउटा झोलामा राखेकी छिन । बेलायती अखबार डेली मेलले भन्यो कि घढ बर्षिय सलवा हुसेन एकमात्र यस्तो ब्यक्ति हुन , जो ब्रिटेनमा यसरी बस्छिन । उनी बिबाहित दुई सन्तानको आमा हुन, र सकेसम्म एक सामान्य जिबन बिताउने प्रयास गर्छिन, तर एउटा चुनौतिको साथमा ।

    सलवा को ‘कृतिम मुटु’ एक झोलामा राखिएको छ, जसलाई उनी सधै आफ्नो काखमा राख्छिन । झोला सधैं उनिसँग एक ‘डिवाइस’को साथमा हुनेगर्छ, जसमा दुई ब्याट्री हुन्छ, जसको वजन 6.8 किलोग्राम हुन्छ, जुन एक इलेकट्रीक बिजुलिको तार, मोटर र एउटा पम्प पाएपको साथमा हुन्छ ।

    ब्याट्रीले उनको शरिरमा रक्तसञ्चारको लागि जोडिएको ट्युबमार्फत बिरामिको छातिमा प्यास्टिकको झोलामा हावा धकेल्छ । उनको श्रीमान "अल" हमेसा आफ्नो श्रीमतीको साथमा यो डरले बस्नुपर्ने हुन्छ कि, यदि ब्याट्री अचानक काम गर्नलाई विफल भयोभने , उस सँग नयाँ ब्याट्री चेन्ज गर्नका लागि मात्र ९० सेकेन्ड समय बाकी रहन्छ । 

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १२:००:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij