Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मदन भण्डारी प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी, आवेदन कहिलेसम्म दिन सकिने ?(विज्ञापनसहित)

मदन भण्डारी प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी, आवेदन कहिलेसम्म दिन सकिने ?(विज्ञापनसहित)


  • 4.8K
    Shares

    मदन भण्डारी प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी, आवेदन कहिलेसम्म दिन सकिने ?(विज्ञापनसहित)
    images

    काठमाडौं । कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पताललाई विभिन्न पदमा कर्मचारी चाहिएको हो ।

    जारी सूचनामा भनिएको छ, ‘यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पताललाई प्रदेश सरकारबाट स्वीकृत दरवन्दी मध्ये रिक्त रहेका पदहरु पूर्ति गर्न यस अस्पतालको मिति २०७८÷०५÷३० को निर्णयानुसार तपसिल वमोजिमका पदहरुमा १५ दिने सूचना अव्हान गरी Covid ICU लगायत अन्य स्वास्थ्य सेवा प्रदान गर्नको लागि चिकित्सक, पारामेडिकस र नर्स आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक उम्मेदवारहरुले तोकिएको सर्तको अधिनमा रहि सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस अस्पताल प्रशासन शाखा फारम भरी बुझाउन यही सूचना साथ जानकारी गराइन्छ ।’

    8-3-scaled-e1631978451868.jpg

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - १२:०१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij