Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते, चालक भने गम्भीर

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते, चालक भने गम्भीर


  • 3.5K
    Shares

    बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते, चालक भने गम्भीर
    images

    बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दशरथचन्द नगरपालिका–७ ढणौनबाट देहिमाण्डौँतर्फ जादैँ गरेको भे १ च १११६ नम्बरको जिप बिहान साढे ९ बजे दुर्घटनामा परेको हो ।

    २६ वर्षीय चालक जनक चन्दको हातमा चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरी चौकी देहिमाण्डौँका प्रहरी सहायक निरीक्षक केशबसिंह भण्डारीले बताए ।

    उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको हुनसक्ने र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

    प्रकाशित मिति :आश्विन ४ २०७८ सोमवार - ११:४०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij