२०८२ माघ ८ गते बिहिवार
पाठ्यक्रम विकास केन्द्रले २०७८/७९ का लागि विभिन्न विषयको विज्ञ सूची सार्वजनिक गरेको छ ।
केन्द्रले विज्ञ सूचीका लागि सिफारिस भएका विभिन्न १ सय ३८ विषयगत विज्ञहरुको दोस्रो सूची प्रकाशित गरेको हो ।
नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा, प्रारम्भिक बाल विकास तथा शिक्षा, अटोमोवाईल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कम्प्युटर विज्ञान, अर्थशास्त्र, व्यावसायिक अध्ययन, लेखा, बजारशास्त्र, कृषि, बाली९पशु विज्ञान, दीनियात, मातृभाषाहरु, कानुन लगायत विविध विषयहरुको विज्ञ सूचीका लागि दोस्रो चरणको सिफारिस गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij