२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपालमा पनि कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्युदर करिब १.५ प्रतिशत, सक्रिय संक्रमित ३.३० प्रतिशत र निको हुने दर ९५.३० प्रतिशत रहेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमित भएकामध्ये ४०.५२ प्रतिशत महिला र ५९.४८ प्रतिशत पुरुष रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij