२०८२ भाद्र ७ गते शनिवार
हामीले देख्ने प्रत्येक सपनामा कुनै न कुनै कुराको अर्थ लुकेको हुन्छ । तर, कतिपयले ती सपना विर्सन्छन् भने कतिपयले विहान सुनाउने गर्दछन् । तर आफुले देखेका केही यस्ता सपनाहरु सुनाउन नहुने ज्योतिषीहरुले बताएका छन् । जसले तपाईको जीवन परिवर्तन गरिदिन्छ।
सपनीमा सर्प देखेमा पनि कसैलाई नभन्नुहोस् । सर्पलाई नाग देवता मानिन्छ । यो तपाईका लागि अति नै शुभ हुन्छ । सपनीमा बलिरहेको दियो, वा देवी देवता प्रकट भएको देखियो भने यो पनि नसुनाउनुहोस् ।
यदि तपाईले आफैलाई मृत अवस्थामा सपनामा देख्नु हुन्छ भने कसैलाई नसुनाउनुहोस्। किनभने यो तपाईको लागी शुभ हो । यदि सपनामा कतै हराभरा बगैचा र रुखभरी फल देखेमा पनि शुभ हुन्छ । यो पनि कसैलाई नसुनाउनुहोस् ।
सपनीमा सानो माछा खाएको देख्नुभयो भने पनि भुलेर पनि कसैलाई नभन्नुहोस् । किनभने माछालाई देवताको प्रतिक मानिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij