Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ


  • 6.7K
    Shares

    घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

    काठमाण्डाै - सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ ।

    सुनकाे भाउ आज तोलामा ९० हजार ५  सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ। 

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - ११:३३:३० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij