Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बढ्यो सुन चाँदीको मूल्य, तोलाको कति ?

बढ्यो सुन चाँदीको मूल्य, तोलाको कति ?


  • 8.6K
    Shares

    बढ्यो सुन चाँदीको मूल्य, तोलाको कति ?

    काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार  भएकोमा आज ३०० रूपैयाँ बढेर ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - ११:१५:५८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij