Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

झुटो बोलेर विमान चढेका व्यक्तिको फ्लाइटमै मृत्यु

झुटो बोलेर विमान चढेका व्यक्तिको फ्लाइटमै मृत्यु


  • 8.5K
    Shares

    • images
    झुटो बोलेर विमान चढेका व्यक्तिको फ्लाइटमै मृत्यु
    images

    काठमाडौं । अमेरिकाको एक फ्लाइटमा कोरोना भाइरस संक्रमित एक व्यक्तिको निधन भएको छ ।

    उनकी श्रीमतीले प्यारामेडिक्सलाई श्रीमानलाई एक हप्ता अगाडिबाट कोरोना संक्रमण पुष्टि भएको बताएकी थिइन् । उनी बास्ना लिने र टेस्ट थाहा पाउने क्षमता गुमाइसकेका थिए ।

    फ्लाइटमा ति व्यक्ति काँमिरहेका थिए, उनको शरीरबाट पसिना आईरहेको थियो र श्वास प्रश्वासमा समस्या भइरहेको थियो । उनको स्वास्थ्यमा समस्या आएपछि फ्लाइट्स न्यू ओरलिएन्समा आपत्कालीन अवतरण गरिएको थियो । 

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १३:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij