२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । भारतीय कांग्रेसका वरिष्ठ नेता मोतलिाल वोराको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा सोमवार दिल्लीको फोर्टिन्स अस्पतालमा निधन भएको हो ।
उनी दुई पटक मध्यप्रदेशका मुख्यमन्त्री रहेका थिए । २००० देखि २०१८ सम्म उनी पार्टीका कोषाध्यक्ष समेत थिए ।उनले २० डिसेम्बरमा आफ्नो ९३ औँ जन्मदिन मनाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij