Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

पशुपतिनाथको मन्दिर भदौ २५ गतेदेखि भक्तजनका लागि खुला गर्ने तयारी

पशुपतिनाथको मन्दिर भदौ २५ गतेदेखि भक्तजनका लागि खुला गर्ने तयारी


  • 8.1K
    Shares

    पशुपतिनाथको मन्दिर भदौ २५ गतेदेखि  भक्तजनका लागि खुला गर्ने तयारी

    पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । 

    कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको हो । 

    पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको छ । 

    वैशाख १६ गतेदेखि पाँच महिना बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

    प्रकाशित मिति :भाद्र १८ २०७८ शुक्रवार - १०:१८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij