Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बाँकेमा कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु


  • 4.3K
    Shares

    बाँकेमा कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु

    काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ ।

    बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सल्यान र दाङका दुई जना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

    सल्यानको त्रिवेणी गाउँपालिका–६ की ६६ वर्षीया महिलाको उपचारको क्रममा बुधबार राति ९ बजे मृत्यु भएको हो । उनीमा साउन ३२ गते संक्रमण पुष्टि भएको थियो ।

    यस्तै दाङको गढवा गाउँपालिका–६ की ९५ वर्षीया महिलाको बिहीबार बिहान ७ः२० बजे मृत्यु भएको हो । उनीमा भदौ १३ गते संक्रमण पुष्टि भएको थियो ।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १५:०८:१९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij